सरकारको माग बमोजिम सर्वोच्चले दियाे आदेश, नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि कायम
सर्वोच्च अदालतले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि सम्बन्धमा यसअघि जारी भएको अन्तरिम आदेश खारेज गरेको छ। शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको इजलासले सरकारको भ्याटेकमा माग बमोजिम हुने आदेश गरेको हो।
बिएल संवाददाता - काठमाडौं