सरकार माफियाकाे संरक्षणमा छ: प्रचण्ड
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले हनिमुन पिरियडसम्म सरकारको समीक्षा नगर्ने भनिए पनि सरकार बनेको २ महिनामा नै सरकार जनताप्रति उत्तरदायी हुन नसकेकाे आरोप लगाए।
बिएल संवाददाता - काठमाडौं