३० वर्षे सेवा अवधि हटाउन माग गर्दै २१ प्रहरीले दिए सर्वोच्चमा रिट
अवकाशको मुखमा पुगेका उनीहरूले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। जसमा एसएसपी ५, एसपी ६, डीएसपी ६ र प्रहरी निरीक्षक ४ जना गरी २१ जनाले संयुक्तरूपमा रिट दायर गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं