आँबुखैरेनीका अध्यक्षले भने- केही शवहरू निकालियाे, उद्दार कार्य जारी छ
उनकाअनुसार दुर्घटनामा मृत्यु भएकाहरूका केहीकाे शव निकालिएकाे छ। ‘अहिले यति जनाकाे मृत्यु भयाे भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन’, उनले भने, ‘तर, १०/१२ जना जतिकाे शव निकालिएकाे छ।’
बिएल संवाददाता - काठमाडौं