सौर्य जहाज दुर्घटना: पाइलटलाई उद्धार गरेर अस्पताल लगियो
उद्दार गरिएका पाइलट गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित काठमाडाैँ मेडिकल कलेज (केएमसी) लगिएको छ। विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ।
बिएल संवाददाता - काठमाडौं