संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित आयुक्त प्रधानबारे निर्णय लिने
प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ। पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन्। भने, उनले उजुरी पनि दिएकी थिइन्। सुनुवाइका क्रममा प्रधानले महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए।
बिएल संवाददाता - काठमाडाैं