माओवादीको निष्कर्ष- गठबन्धन गर्दा पार्टीकाे सिद्धान्त ओझेलमा पर्याे, अब एक्लै चुनाव लड्छाैँ
उनले भने, ‘आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने तयारी गर्नुपर्छ। गठबन्धभित्र अरु पार्टीहरुलाई पनि सन्तुलन गर्नुपर्ने हुदाँ हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा जनतामाझ लाने मौका मिलेको थिएन। अब जनतामा जाने निष्कर्षमा पुगेका छौँ।’
बिएल संवाददाता - काठमाडौं