सौर्य एयरलाइन्सको विमान दुर्घटना: १७ जनाको शव आफन्तले बुझे
नेपाल प्रहरीकाअनुसार दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल प्रहरीकाअनुसार दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
शनिबार पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमालेभित्र पनि ठूलो देशभक्तहरुको पंक्ति अझै रहेको बताउँदै उनीहरुलाई कसरी जोड्ने भन्नेमा आफ्नो चिन्ता रहेको टिप्पणी गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपालमा उच्च शिक्षाको अवस्था, अवसर र चुनौती विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयहरुलाई राजनीतिक प्रभावबाट मुक्त गर्न विश्वविद्यालयलाई नीतिसँग जोड्न आवश्यक रहेको बताइन्।
बिएल संवाददाता - काठमाडाैं
प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज (शनिबार) हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
बिएल संवाददाता - हेटाैँडा
शनिबार काठमाडौंमा आयोजित ४२औं बिपी स्मृति सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री कोइरालाले पुर्खाहरुले संघर्ष गरेर जन्माएको पार्टीलाई एक तहका मानिसहरुले बद्नाम गर्न खोजिरहेकाले यसमा सजग हुनुपर्ने धारणा राखिन्।
बिएल संवाददाता - काठमाडाैं
अध्यक्ष दाहाले उनले सरकारमा रहँद जे जति भ्रष्टाचारका विरुद्धमा सुशासनका पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने कुरामा निकै राम्रो पहलकदमी लिँदालिँदै सरकारबाट बाहिरिनु परेको बताए।
बिएल संवाददाता - काठमाडौं
गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन परेकाे छ।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएकाे छ। शुक्रबार माओवादीका चार मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएकाे हाे। उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनीहरूले क्षतिपूर्ति, बीमा रकम, परिवारका सदस्यलाई रोजगारी, मृतकका सन्तानका लागि उच्च शिक्षालगायतकाे माग सुनिश्चित नभएसम्म शव नबुझ्ने अडान लिएका हुन्। त्रिवि शिक्षण अस्पतालकाे फरेन्सिक विभागले दुर्घटनामा मृत्यु भएकाहरुको शव ष्टमाटम गरिसकेको छ। तर उनीहरूले शव बुझ्न मानेका छैनन्।
बिएल संवाददाता - काठमाडौं
गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसो सार्वजनिक गरेकाे चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा १२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएकाे हाे। आर्थिक वर्षमा कर्जा विस्तार लक्ष्य ११ प्रतिशत राखिएकोमा लक्ष्यको मुस्किलले आधामात्रै उपलब्धि छ।
बिएल संवाददाता - काठमाडौं
नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन पीडित गौशाला २६ले निवेदन दर्ता गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैँ
उनले भने, ‘नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ बजेट वक्तव्यमा मुद्रास्फीति ५.५ प्रतिशतको सिमाभित्र रहेने अनुमान रहेको छ। जोखिमहरु रहेको भएतापनि चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्य भित्रै रहने प्रक्षेपण गरेको छ।’
बिएल संवाददाता - काठमाडौं
गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको संचिति बढेको र वित्तीय संस्थाहरुमा तरलता बढेकाले ब्याजदर घटदोक्रममा रहेको बताएका छन्। उनले देशको वर्तमान अवस्थालाई विश्लेषण गर्दै लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताए।
बिएल संवाददाता - काठमाडौं
माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन वन तथा वातावरण मन्त्री रहेका छन् भने बन्दना झाँगड पर्यटन वन तथा वातावरण राज्यमन्त्री रहेकी छन्।
बिएल संवाददाता - विराटनगर
बुधबार यो दुर्घटनासम्म आइपुग्दा नेपाली आकाशमा ३६ आन्तरिक विमानसहित ६१ हवाई दुर्घटना भएका छन्। यी दुर्घटनामा परी अहिलेसम्म नौ सय १५ जनाले ज्यान गुमाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय विमान तथा १७ हेलिकप्टर दुर्घटना भएका छन्।
बिएल संवाददाता - काठमाडौं
सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउने बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार बिहान ग्वार्काेस्थित सनलाइट गेष्टहाउसमा अचेत अवस्थामा फेला परेकी उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे ललितपुर प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए।
बिएल संवाददाता - ललितपुर
फ्रान्सको राजधानी पेरिसमा शुक्रबार हुने उद्घाटन समारोहको तयारी पूरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। तर, ओलम्पिकको उद्घाटन समारोहमा वर्षाले ठुलो बाधक बन्न सक्ने अनुमान गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
उनको वीर अस्पतालमा उपचारको क्रममा बिहीबार राति निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
स्थानीय बिमा तामाङको घर माथिबाट आएको पहिरोले पुरेर घरभित्र आगो ताप्दै गरेका उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बिएल संवाददाता - रामेछाप