बिएल संवाददाता
नेकपा माओवादी केन्द्रले सरकारले देशमा राम्रो काम गर्नेहरूलाई हटाउने खेल खेलिरहेको आरोप लगाएको छ।
सोमबार खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति सरकारले गरिररहेकाे व्यवहारतिर लक्षित गर्दै यस्ताे बताएका हुन्।
‘सरकारले अहिले जजसले यो देशमा राम्रो काम गरिरहेका छन्। ती मानिसहरूलाई हटाउने खेल भइरहेको छ’, उनले भने। उनले देशमा असाधारण परिस्थिति बन्दै गरेको अवस्थामा सबै पार्टीहरूबिच एकरूप समझदारी हुनुपर्नेमा पार्टी फुटाउने चर्चा चलिरहेको पनि बताए।
उनले लोकतन्त्रका मान्यता कुल्चने र जनजीविकाका सवालमा सरकार चुेकेको कारण माओवादीले देशव्यापी खबरदारी सभा गर्ने तयारीमा रहेको जानकारी दिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया