
कृष्णबहादुर महरालाई सीआइबी पुर्याइयो
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ल्याइएको छ। रुपन्देहीबाट राेल्पा जाँदैगर्दा कपिलवस्तुको पकडीबाट समातिएका पूर्वसभामुख समेत रहेका महरालाई सीआइबी पुर्याइएकाे अधिकारीहरूले जनाएका छन्।

बिएल संवाददाता - काठमाडाैँ