सहकारी ठगी प्रकरण: रविकी पत्नी निकिता पनि प्रतिवादी, सम्पत्ति जफत गर्न माग
पौडेललाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ। पूर्वगृमन्त्रीसमेत रहेका लामिछानेले सहकारीबाट हिनामिना गरेको रकम निकिताको खातामा जम्मा गरेको आराेप छ।
बिएल संवाददाता - काठमाडौं