मिनबहादुर गुरुङबाट एमालेले लिएकाे जग्गा दानविरुद्ध सर्वोच्चमा रिट
भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिनबहादुर गुरुङ मिनबहादुर गुरुङले एमालेलाई दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। अधिवक्ता बस्नेतले उक्त जग्गा लिनु र कुनै पनि दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबी गर्दै आदेश जारी गर्न माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं