बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार प्राधिकरणको उपकरण खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १८ जना विरुद्ध मुद्दा दायर गरेको छ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सांसद बस्नेतसहित प्राधिकरणका पूर्व महानिर्देशकहरू दिगम्बर झा, पुरुषोत्तम खनालसहित १६ व्यक्ति र २ कम्पनीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा ३ अर्ब २५ करोड रुपैयाँ बढी भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया