नेपाल प्रहरी र विप्लव माओवादी कार्यकर्ताबीच सर्लाहीको लालबन्दीमा भएको दोहोरो भिडन्तमा विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका छन्।
प्रदेश नम्बर २ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले दिएको जानकारी अनुसार दिउँसो भएको भिड्न्तमा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज पौडेल मारिएका हुन्।
घटनाको थप विवरण आउने बाँकी छ।