आर्थिक सर्वेक्षण प्रतिनिधि सभामा प्रस्तुतः अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान (पूर्णपाठ)

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिनिधि सभामा पेश गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले पेश गरेको आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरिएको छ।

चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने, साथै प्रतिव्यक्ति कूल राष्ट्रिय आय १५१७ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।

अर्थमन्त्रीले पेश गरेको ०८१/८२ को आर्थिक सर्वेक्षण-

प्रकाशित मिति: : 2025-05-29 14:18:00

प्रतिकृया दिनुहोस्