नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक परेको छ।
शक्तिका पिता डण्डवीर बस्नेतको आइतबार ग्रान्डी हस्पिटलमा उपचारको क्रममा निधन पारिवारीक स्रोतले बताएको हो।
उनको पार्थिव शरिर भोलि दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने आफन्तले जानकारी गराएका छन्।