नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ।
शुक्रबार बिहान उनकाे उपचारका क्रममा मृत्यु भएकाे हाे।
महराजगन्जस्थित प्रहरी अस्पतालमा ८४ वर्षकी श्रेष्ठकाे निधन भएकाे सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।