राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ले राजतन्त्र ल्याएर माओवादीलाई कारागार काेच्ने बताएका छन्।
शुक्रबार कास्कीको पोखरामा आयोजित विरोध सभामा बोल्दै उनले यस्ताे बताएका हुन्।
देशलाई राजा र जनताले बनाएकाे भन्दै उनले भने, ‘आतंककारीले राजालाई धेरै नबोल्नुस् रे। थुतुनो सम्हालेर बोल्ने गर्। एकपटक राजतन्त्र ल्याउन देऊ आजीवन कारागार ठोक्छु।’