रविलाई सभामुखकाे प्रश्न– तपाईंविरुद्ध मुद्दा चलेको होइन?

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजको बैठकबाट सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन्।

सभामुख घिमिरेसँग भेट्न शुक्रबार उनकै कार्यकक्षमा पुगेका रविले निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन्।

रविले निलम्बन फुकुवाको माग गर्दै आफ्ना कुरा राखेपछि सभामुखले सोधेका थिए, ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र?’

सभामुखकाे जवाफपछि रविले कानुन व्यवसायीलाई स्पष्ट पार्न भनेका थिए।

प्रकाशित मिति: : 2025-01-31 13:12:00

प्रतिकृया दिनुहोस्