माओवादी पदाधिकारी बैठक माघ २ गते बस्ने

File Photo
File Photo

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक माघ २ गते बस्ने भएकाे छ।

सोमबार दिउँसो बस्नेगरी तय भएको बैठक माघ २ गते बुधबारका लागि साेरिएकाे पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

बैठकमा पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय कार्यान्वयनलगायत विषयमा छलफल हुनेछ बताइएकाे छ।

प्रकाशित मिति: : 2025-01-13 13:16:00

प्रतिकृया दिनुहोस्