रवि धरौटीमा छुटेपछि बाबुरामकाे टिप्पणी- अदालतको विवेकपूर्ण निर्णय

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण भएको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कास्की जिल्ला अदालतले सुनाएको फैसला विवेकपूर्ण भएको बताएका हुन्। 

प्रकाशित मिति: : 2025-01-10 11:42:00

प्रतिकृया दिनुहोस्