‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
आगामी ३० वैशाख तय भएकाे स्थानीय तहकाे निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) हुम्लाले उम्मेदवार घाेषणा सुरु गरेकाे छ। माओवादी केन्द्रले सिमकोट गाउँपालिका- ३ मा पामा लामालाई वडाध्यक्षको उम्मदेवार बनाएकाे छ।
सर्वसहमतिका आधारमा उम्मेदवारकाे टुंगाे लगाइएकाे माओवादी केन्द्र सिमकोट गाउँपालिका अध्यक्ष ताक्ला जिम्मेत लामाले जानकारी दिए। उनका अनुसार चुनाव लक्षित घरदैलो तथा कार्यकर्ता भेटघाट भइरहेकाे छ।
हुम्लामा सातवटा गाउँपालिका छन्। ती पालिकामामा ४४ वडा छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया