अन्नपूर्ण पोष्ट
सहकारी भनेकै ठग हुन् भन्ने भ्रम समाजमा दिनानुदिन फैलिँदै गएको छ। सरकारले सहकारीप्रति नागरिकहरूमा टुट्दै गएको विश्वासलाई पुरानै लयमा फर्काउन कुनै नीति, तथा कार्यक्रम पनि ल्याएको छैन। सहरी क्षेत्रका केही सहकारीहरूले सदस्यको बचत हिनामिना गर्दा आम नागरिकमा सहकारीप्रति विश्वास टुट्दै गएको हो। ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ नारालाई सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ। खराब र असल सहकारीलाई एउटै दाँजोमा राखेर हेर्नुहुँदैन्। समुदायका नागरिकहरूको सारथी बनेर उभिएका सहकारी धेरैको सुख, दुःख बिसाउने थलो पनि बनेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया