पाँच दिनपछि सिमलताल दुर्घटनास्थल पुगे रवि लामिछाने

फाइल तस्बिर
फाइल तस्बिर

पूर्वगृहमन्त्री रवि लामिछाने सिमलताल दुर्घटनाबारे बुझ्न घटनास्थलमा पुगेका छन्। 

मंगलबार बिहान उनी घटनास्थल भरतपुर महानगरपालिका- २९ सिमलतालमा पुगेका हुन्। त्यहाँ पुगेर रविले सुरक्षाकर्मीहरूसँग घटनाबारे विवरण लिएका छन्।

उनले सुरक्षाकर्मीहरूलाई माैसम र नदीकाे बहाब हेरेर मात्र उद्धारमा खटिन सुझाव दिए। लामिछाने साेही निर्वाचन क्षेत्रका प्रतिनिधि हुन्।

हेनुहाेस् भिडियाे–

प्रकाशित मिति: : 2024-07-16 10:22:00

प्रतिकृया दिनुहोस्