राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर पनि अस्ट्रेलिया प्रस्थान गरेका छन्।
नेपाली फुटबल जगतमा राम्रो छवि बनाएका उनले विगत १० वर्षदेखि फुटबलमा सक्रिय थिए।
सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलबाट विमलले अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए।
पछिल्लो समय नेपालका दई दर्जन फुटबल खेलाडी विदेश पलायन भएका छन्।