आइन्स्टाइनकै देश र समयमा हिटलर किन जन्मिन्छ ?

अनलाइनखबर

काठमाडौँ

बीसौं शताब्दीका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई सम्झना गर्नुपर्ने कुनै खास दिन हैन आज । न शतवाषिर्की, न जन्म दिन र स्मृति दिवस । तर, अनायास चर्चा गर्न मन लाग्ने खालको यो न्यास्रो सृजना हुनुको कारण भने छ ।

न्यूयोर्क टाइम्स मा एक ‘गेस्ट एस्से’ प्रकाशित थियो, बेञ्जामिन कोहेनको । पढ्दै जाँदा थाहा पाएँ- उनी ‘फेक आइन्स्टाइन’ रहेछन् । नक्कली आइन्स्टाइन अर्थात् अल्बर्ट आइन्स्टाइनको नामबाट विभिन्न सामाजिक सञ्जालमा खोलिएका एकाउन्टहरू संचालन गर्ने व्यक्ति । त्यो पनि त्यस कामका लागि जेरुसेलमको हिब्रु विश्वविद्यालयले औपचारिक नियुक्ति र जिम्मेवारी दिएको मान्छे ।

प्रकाशित मिति: : 2023-06-13 06:19:00

प्रतिकृया दिनुहोस्