शरणार्थी प्रकरण: पक्राउ परेका सबैलाई अन्तिम म्याद थपका लागि अदालत लगियाे (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई अन्तिम म्याद थपका लागि जिल्ला अदालत काठमाडाैँ लगिएकाे छ।

हालसम्म पक्राउ परेका सबैलाई मंगलबार सरकारी वकील कार्यालयमा उपस्थित गराएर अदालत लगिएकाे हाे। कानुनअनुसार अन्तिम म्याद थप दुई दिनको हुने प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2023-05-23 16:01:00

प्रतिकृया दिनुहोस्