खानेपानी मन्त्री खानले दिए राजीनामा

जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले पदबाट राजीनामा दिएका छन्।

खानले शुक्रबार दिउँसाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्। जनमत पार्टीले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय नपाएपछि असन्तुष्ट उनले राजीनामा दिएका हुन्। 

प्रकाशित मिति: : 2023-03-31 14:57:00

प्रतिकृया दिनुहोस्