नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धकाे मुद्दामा आज सुनुवाइ नहुने भएकाे छ।
मुद्दा आज हेर्न नभ्याइनेमा रहेकाे र भाेलि (शुक्रबार) पहिलाे सुनवाइ हुने भएकाे हाे।