जसपा सांसद सहनाज रहमानको निधन

जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद सहनाज रहमानको निधन भएको छ।

उनको हृदयघातका कारण शनिबार भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जसपाका हाे।

झापा घर भएकी जसपा केन्द्रीय सदस्य रहमान प्रतिनिधिसभाकी समानुपातिक सांसद हुन्। 

प्रकाशित मिति: : 2023-02-25 13:58:00

प्रतिकृया दिनुहोस्