‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
बिएल संवाददाता
नारीलाई सक्षम बनाउनका लागि खाेलिएकाे संस्था हाे, जुम ब्यूटी एकेडेमी। जुन नेपालकै नाम चलेको एकेडेमीमध्येको एक हो।
विशेषगरी पार्लर सम्बन्धि तालिमको लागि उपयुक्त मानिने यो एकेडेमीले अगामी दिनहरुमा विभिन्न कक्षा सञ्चालन गर्ने भएकाे छ। जहाँ पर्मानेन्ट मेकअप, बीबी ग्लो र हाइड्रो फेसियल जस्ता कक्षाहरु समावेश छन्।
चार दिनका लागि सुरु हुन लागेको कक्षामा बैंकका ब्यूटीसियनहरूले तालिम सिकाउने जुम ब्यूटी एकेडेमी संस्थापक जुनु चक्रधर बताउँछिन्।
उनका अनुसार उक्त कक्षामा ब्यूटी पार्लरको तालिम सिक्न चाहने तथा ब्यूटीसियन सबै जनाले सहभागिता जनाउन सकिनेछ। त्यसैगरी कक्षामा सहभागिता जनाएका सबै विद्यार्थीहरुले तीन वटा प्रमाणपत्र पाउने उनले बताइन्।
चारदिने कक्षा महत्वपूर्ण भएकाे बताउँदै उनले दुईदेखि पाँच वर्षसम्म पर्मानेन्ट मेकअप रहने सुनाइन्। ‘नारी र पुरुष दुबै जनाले पर्मानेन्ट मेकअप गर्न मिल्छ’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनी भन्छिन्, ‘विशेषगरी नारीहरुका लागि याे मेकअप जरुरी छ।’
पर्मानेन्ट मेकअप, बीबी ग्लो र हाइट्रो फेसियल कक्षा सुरु गर्न लागेको एकेडेमीले सेमिनारको पनि तयारी सुरु गरेकाे छ।
‘पीएमयू’ लगायत सेमिनारबारे थप जानकारी लिनका लागि एकेडेमीकी संस्थापक जुनुको आवाजमा जस्ताको तस्तै–
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया