बिएल संवाददाता
जुम ब्यूटी एकेडेमीमा जागिर खुलेको छ।
१० वटा शाखा रहेकाे उक्त एकेडेमीमा तीन वटा पदमा १३ जनाको लागि राेजगार खुलेको हो। जुम एकेडेमीले एक सूचना जारी गर्दै जागिर खुलेको जानकारी गराएकाे हो।
जुम एकेडेमीका अनुसार ‘मार्केटर’ लगायत विभिन्न पदका लागी कर्मचारी आवश्यकता परेको हो। एकेडेमीले अन्तर्वार्ता मार्फत कर्मचारीकाे छनोट गर्ने उक्त सूचनामा जनाएको छ।
जुम एकेडेमीमा काम गर्न इच्छुकले आफ्नो ‘सिभी’ zoombeauty.vacancy@gmail.com मा पठाउन सक्ने छन्। सम्पर्क नम्बर–९८५१०३१०५३/९८५११६६८५०

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया