बिएल संवाददाता
स्थापना कालको २१ औँ बर्ष पार गर्दै गर्दा आफ्नो दशौँ शाखा विस्तार गरिसकेको जुम ब्यूटी एकेडेमीले अहिलेसम्म दर्जनौँ पटक ब्यूटी सेमिनारहरुको आयोजना गरिसकेको छ।
मेकअपको दुनियाँमा एउटा छुट्टै पौष ५ गतेदेिख ब्यूटी तथा मेकअपका विभिन्न कोर्षहरुको सेमिनार तथा प्रशिक्षणको आयोजना गर्ने जानकारी एकेडेमीका निर्देशक कृशप तनाबाशुले दिएका छन्।
पर्मानेन्ट मेकअप, बीबी ग्लो मेकअपका साथै अन्य ब्यूटी कोर्षहरु समावेश रहने उक्त सेमिनार थाइल्याण्डका दुई जना प्रशिक्षकहरुले दिने उनले बताए।
‘चार तारा’ र ‘रुख’ नै कांग्रेसको ब्रान्ड
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया