नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएकाे छ।
राष्ट्रपतिकाे उम्मेदवार र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न बाेलाइएकाे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा भर्खरै सुरु भएकाे हाे।