नेपालकाे सनसनी प्रदर्शन, दर्शककाे हुटिङले गुञ्जियाे त्रिवि मैदान (तस्बिरहरु)

तस्बिर साैजन्य: क्यान
तस्बिर साैजन्य: क्यान
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा जारी छ। एकदिवसीय प्रतियाेगिताअन्तर्गतकाे खेलमा नामिबियाले दिएकाे २ सय ७५ रनकाे लक्ष्य पछ्याइरहेकाे नेपालले सनसनीपूर्ण प्रदर्शन गरिरहेकाे छ। नेपालले हालसम्म ३१.२ ओभरमा १ सय ६९ रन बनाएकाे छ। नेपालका ३ खेलाडी आउट भएका छन्। मध्यमस्तरकाे प्रदर्शन प्रदर्शन गरिरहेकाे नेपाललाई समर्थकले बलियाे साथ दिएका छन्।
प्रकाशित मिति: : 2023-02-18 15:37:00

प्रतिकृया दिनुहोस्