प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

नेताहरुबीचकाे भेटमा राष्ट्रपति चुनाव तथा सरकारका काम कारबाहीका बारेमा छलफल भएको श्रोतले जनाएको छ।

यस्तै राष्ट्रपति निर्वाचनकाै विषयमा गठबन्धनका दलहरुबीच देखिएको बेमेलका बारेमा समेत छलफल भइरहेको जनाएकाे छ। 
 

प्रकाशित मिति: : 2023-02-16 10:19:00

प्रतिकृया दिनुहोस्