यस्ता छन् नेकपाको ९औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णयहरु (पूर्णपाठ)

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो ९औं केन्द्रीय समितिको तेस्रो बैठकका निर्णयहरु सार्वजनिक गरेको छ।

९औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न बुधबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको हो।

बैठक यही माघ ३ गतेदेखि ११ गतेसम्म कपिलवस्तुमा सम्पन्न भएको थियो।

पूर्णपाठ:

प्रकाशित मिति: : 2023-02-08 13:46:00

प्रतिकृया दिनुहोस्