साेनाम ल्हाेछारमा प्रधानमन्त्री (तस्बिरहरु)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साेनाम ल्हाेछारकाे अवसरमा आयाेजित कार्यक्रममा सहभागी हुन टुँडिखेलमा पुगेका छन्। तामाङ समुदायले नयाँ वर्षकाे रुपमा धुमधामका साथ साेनाम ल्हाेछार मनाउँदैछन।
प्रकाशित मिति: : 2023-01-22 15:53:00

प्रतिकृया दिनुहोस्