संघीय संसदको अधिवेशन सुरु भएको छ। संघीय संसदका दुबै सदनको अधिवेशन सुरु भएको छ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको छ।
अहिले दुवै सदनका बैठकको कार्यसूचीका बाँकी कामकारबाही चलिरहेको छ।
भिडियाे: