एमाले–माओवादी गठबन्धन भत्काउन धुम्बाराहीमा काँग्रेसकाे रणनीतिक बैठक

नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्‍दैछ।

संसदीय दलको बैठक र प्रधानमन्त्रीको विश्वासको मतका सन्दर्भमा छलफलका लागि बैठक बस्न लागेकाे नेताहरुले जानकारी दिएका छन्। 

बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको छ।

२३ गते कांग्रेस संसदीय दलको बैठक बस्दैछ।

प्रकाशित मिति: : 2023-01-06 16:33:00

प्रतिकृया दिनुहोस्