पूर्वराजा ज्ञानेन्द्र शाह र रवीन्द्र मिश्रकाे भेट

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्। 

उनले बिहीबार पूर्वराजा शाहसँग डेढघण्टा लामो कुराकानी भएको आफ्नो फेसबुकमा उल्लेख गरेका छन्। 

उनले यसअघि सन् २००७ मा पत्रकार हुँदा नै ज्ञानेन्द्र शाहसँग भेट भएको पनि उल्लेख गरेका छन्।


 

प्रकाशित मिति: : 2023-01-05 15:36:00

प्रतिकृया दिनुहोस्