कर्णाली माओवादी संसदीय दलको नेता राजकुमार शर्मा

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयान गरेको छ।

बुधबार बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन्। यद्यपि, संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी रहेको छ।

प्रकाशित मिति: : 2022-12-28 14:17:00

प्रतिकृया दिनुहोस्