गृहमन्त्री लामिछानेद्वारा पदभार ग्रहण

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि छामिछानेले पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गरेका हुन्।

पदभारका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेले निर्मला पन्तको बारेमा गृह सचीव बिनोद सिंहसँग जिज्ञासा राखेका थिए।

त्यस्तै, गृहमन्त्री लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताए। उनले साे निर्णायलाई पहिलाे  निर्णय हुने बताए।

भिडियाे:

प्रकाशित मिति: : 2022-12-26 17:42:00

प्रतिकृया दिनुहोस्