पाँचाैं राष्ट्रिय झण्डा दिवस शुक्रबार मनाइँदै छ। राष्ट्रिय झण्डा दिवसमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल, श्रद्धावन नेपाल तथा राष्ट्रिय झण्डा दिवस मुल समारोह समितिले काठमाडौंमा र्याली निकालेको छ।
तस्बिरहरु: