बिएल संवाददाता
राष्ट्रिय पञ्चायतकी सदस्य नानीमैयाँ दाहालको निधन भएको छ।
निमोनियाँ रोगले पीडित दाहालको सोमबार ९२ वर्षको उमेरमा दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जानकारी दियो।
पञ्चायतकालमा स्वतन्त्र उम्मेद्वार बन्दै जोगमेहर श्रेष्ठलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित नानीमैयाँको चर्चा हरेक निर्वाचनमा हुने गरेको छ।
नानीमैयाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया