नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ।
केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक सांसदको टुंग्याएकाे हाे।
बैठकले दिएको जिम्मेवारीअनुसार पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको टुङ्गो लगाएका हुन्।
आदिवासी जनजातितर्फ
सरस्वती बजिमय
लिलादेवी बोखिम
सिता कुमारी राना
सुशीला थिङ
सपना राजभण्डारी
माया राई
कुसुम थापामगर
मनोरमा सेरचन
खस आर्यतर्फ
अम्बिका बस्नेत
सरिता प्रसाईं
आरजु राणा देउवा
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
मञ्जु खाँण
रमा कोइराला पौडेल
कान्तिका सेजुवाल
मैना रावल कार्की
मधेसीतर्फ
नागिना यादव
मुक्ता कुमारी यादव
चन्दा चौधरी
संगिता मण्डल
निनुकुमारी कर्ण
दलिततर्फ
शान्ति विक
रुपा विक
सीता मिजार
आशा विक
थारुतर्फ
कल्पना चौधरी
विना कुमारी थनेत
मुस्लिमतर्फ
जावेदा खातुन् जागा
तीनजना पुरुष (विकल्पसहित)
जीवन परियार (दलित)
विमलेन्द्र निधि (मधेसी)
प्रकाशशरण महत (खस आर्य)