उदयपुरमा २३ वर्षीय महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका- ४ बर्खे डाँडाका ६१ वर्षीय ज्ञान बहादुर बिसुङ्खे रहेको प्रहरीले पक्राउ जनाएको छ।
गत भदौमा ज्ञानबहादुर र सोही ठाउँका ३५ वर्षीय टीकाराम बिसुङ्खेले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा बिहीबार उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ।
हाल फरार रहेका अर्का अभियुक्त टिकारामको खोजी भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ।
६१ वर्षको वृद्धले २३ वर्षीय लक्का जवानलाई कसरी जबरजस्ती करणी गर्छ ? अब करणीको परिभाषा बदल्नु पर्छ । उमेर र शारीरिक क्षमताको मापन हुनुपर्छ । महिलालाई न्याय दिने नाममा निर्दोष पुरुषहरू पीड़ित हुने भए । झूठो आरोप लगाउने, यौनलाई हतियार बनाएर व्यवसाय गर्नेहरूलाई पनि त्यही उनुसारको दण्ड सजाय दिने कानुन बन्नुपर्छ । अन्यथा सामाजिक द्वन्द्व निश्चित छ ।