ब्राजिलीका फरवार्ड नेयमारले विश्वकपक समूह चरणको दुई खेल गुमाउने भएका छन्।
सर्वियाविरुद्ध ब्राजिलीले २ -० काे जित निकालेकाे थियाे।
उक्त खेलमा नेयमारको दाया खुट्टामा चोट लागेको थियो।