मुख्यमन्त्रीका दाबेदार खगराज अधिकारी कास्की १(१) बाट निर्वाचित

गण्डकी प्रदेश सभाको कास्की १ १ बाट नेकपा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन्।

माओवादी केन्द्रका दीपक कोइरालालाई तीन हजार ९९६ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन्। अधिकारीले १५ हजार ५२३ प्राप्त गरे। कास्की १ ९१० मा कुल ३६ हजार ६५५ मत खसेको थियो।

गण्डकी प्रदेश सभामा एमालेले कूल ११ सिट जितेको छ। उनी गण्डकीमा मुख्यमन्त्रीका दाबेदार हुन्।

प्रकाशित मिति: : 2022-11-25 11:39:00

प्रतिकृया दिनुहोस्