कैलाली निर्वाचन क्षेत्र नम्बर–५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन्।
नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।
पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका रानाले २० हजार ३१८ मत पाएका छन्।